प्रिय श्री राम मन्दिर सदस्य तथा भक्तहरु,

• टीम धर्म सबै धर्म र आस्थाहरुलाई सम्मान गर्छ |

• तर, हामी हिन्दु कल्चरल फाउंडेशन-Hindu Cultural Foundation (श्री राम मन्दिर) को निर्देशक टोलिको चयनमा मुस्लिमहरुको मतदानको विरोध गर्दछौ!

• बिपक्षी दल हरु ले एस आर एम सेवादर का नाममा मुस्लिम हरु दर्ता गरायका छन् |

• यदि बिपक्षी दलको जीत भयो भने मन्दिर संचालनमा मुस्लिमहरु को हात हुने छ |

• दर्ता भएका मुसलमान हरु मन्दिर का हकदार हुने छन् |

• कुनै पनि आर्थिक पारदर्सिता न भएको हुदा हामीले दु:ख गरेर कमाई दान गरेको रकम के मा प्रयोग हुन्छ कसलाई के थाहा र |

• यदि बिपक्छि दलको जीत भयो भने मन्दिर को अवस्था जोखिम हुने छ |

• मुस्लिम हरु उनि हरु को धार्मिक संस्था मा अरु धर्म का व्यक्ति लाई भोट (मतदान) गर्न दिदैनन् भने चै हिन्दु मन्दिर मा किन हस्तछेप गर्ने ?

कृपया विचार पुराएर भोट गर्नु होला !

श्री राम मन्दिरको सुद्धतालाई जोगाउनकालागि टिम धर्म(Team Dharma) लाई भोट गर्न अनुरोध गर्दछौ |

नर दाहाल, हनी गोयल, राजीव मैनी ,प्रशाांत पटेल, शशांक शर्मा

भोट गर्ने ता: अप्रिल २२ र २३

समय बिहान ९ बजी देखि बेलुका ६ बजी सम्म

भोट गर्न आउदा सरकारी फोटो आइ डी र रसिद लिएर आउनु होला

आरु जानकारी को लागि इमेल :SaveRamMandir@GoogleGroups.com

www.ShriRamMandir.info